back

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

काठमाडौं– नेपालमा जारी साफ यु–२० च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा पुगेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गर्द‌ै भुटान अन्तिम चारमा पुगेको हो। योसँगै समूह ‘बी’को पहिलो खेलमा भुटानलाई १–० ले पराजित गर्दै ३ अंक जोडेको भारतको भने माल्दिभ्ससँगको नतिजा कुर्नुपर्ने भएको छ।

यो समूहमा भुटान र भारतको समान ३ अंक रहेको छ। माल्दिभ्स भने अंकविहीन रहेको छ। भारतलाई सेमिफाइनल पुग्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ। यही खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ।

२२औं मिनेटमा भुटानले अग्रता बनायो। जिग्नम दोर्जीले दिएको कट पासमा माल्दिभ्सका गोलरक्षक मोहम्मद यमिनले सही जजमेन्ट गर्न नसक्दा जित्सुन दोर्जीले खाली पोस्टमा गोल गरे।


बनेपा नगरपालिका
आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:४८

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको...

युरोकपको फाइनलमा इङ्गल्यान्ड

युरोकपको फाइनलमा इङ्गल्यान्ड

वि.सं.२०८१ असार २८ बिहीवार ११:३४

काठमाडौँ-इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा...

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

वि.सं.२०८१ जेठ ३० बुधवार १६:४३

काठमाडौ । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द...

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

वि.सं.२०८१ जेठ २१ सोमवार ११:१४

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए...

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

वि.सं.२०८१ जेठ १७ बिहीवार १४:५९

काठमाडौं – टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज...

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

वि.सं.२०८० पुस २१ शनिवार ०९:३६

काठमाडौं । काठमाडौं महानगर पालिकाको आयोजनामा भएको महानगरस्तरीय तेस्रो राष्ट्रपति...