back

युरोकपको फाइनलमा इङ्गल्यान्ड

काठमाडौँ-इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दै इङ्गल्यान्ड उपाधिनजिक पुगेको हो।

नेदरल्यान्ड्सले खेलको सातौँ मिनेटमै खेलमा सुरुआती अग्रता लिएको थियो। जावी सिमोन्सले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर, १८औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेल बराबरीमा फर्काए । 

तर, दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा ओली वाटकिन्सले गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाए। जितसँगै इङ्गल्यान्ड अव आगामी सोमबार उपाधिका लागि स्पेनको सामना गर्नेछ ।


बनेपा नगरपालिका
आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:४८

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको...

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

वि.सं.२०८१ भदौ ५ बुधवार २१:०९

काठमाडौं– नेपालमा जारी साफ यु–२० च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा...

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

वि.सं.२०८१ जेठ ३० बुधवार १६:४३

काठमाडौ । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द...

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

वि.सं.२०८१ जेठ २१ सोमवार ११:१४

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए...

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

वि.सं.२०८१ जेठ १७ बिहीवार १४:५९

काठमाडौं – टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज...

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

महानगरस्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्ण पदकसहित विश्व निकेतन मा.वि. त्रिपुरेश्वर प्रथम

वि.सं.२०८० पुस २१ शनिवार ०९:३६

काठमाडौं । काठमाडौं महानगर पालिकाको आयोजनामा भएको महानगरस्तरीय तेस्रो राष्ट्रपति...