back

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु नगरपालिका तनहुका वडा ८ र ९ का बिरामीहरूकाे गत शनिबार निशुल्क स्वास्थ्य परिक्षण गरियो । शिविरमा पुरुष भन्दा महिलाको संख्या बढी थियाे । भानु ८ र ९ बाहेक वडा ७, १० र लमजुङ राईनासबाट पनि बिरामी थिए । बिराीहरूलाई निशुल्क औषधि पनि वितरण गरिएको थियाे । काठमाडौं नाक,कान,घाँटी अस्पतालका वरिष्ठ डाक्टर प्रकाशबहादुर थापाको नेतृत्वमा रहेको टिमले २०० जनाको परिक्षण गर्यो ।
नमस्ते सहकारीमा आबद्ध प्रतिभा श्रेष्ठले यो भेगमा नाक, कान, घाँटी काे िनशुल्क परिक्षणको सेवा उपलब्ध हुनु अहोभाग्य हो भन्दै आगामी दिनमा अन्य रोग्को शिविर सन्चालन हुनेमा आशावादी छु भन्नुभयो । नमस्ते सहकारीमै आबद्ध सम्झ्ना श्रेष्ठले पनि यो शिविरबाट स्वास्थ्य परिक्षणका साथै निशुल्क औषधि उपलब्ध हुदा अत्यन्त लाभान्वित भएको छु भन्नुभयो ।परिक्षण पछिको सम्मान कायकर्ममा डा प्रकाश बहादुर थापा, श्रीकृष्ण श्रेष्ठ , गणेश श्रेष्ठ , वडा सदस्य शर्मिला बिक, विष्णुलाल श्रेष्ठ , सुदिप श्रेष्ठ , बुद्ध श्रेष्ठले मन्तव्य राख्नुभयो । शिविरमा सहयोगी भुमिका खेल्नुहुने स्वास्थ्य टिम, अस्पताल, वडालाई धन्यवाद पत्र र सम्झनाको उपहार प्रदान गरिएको थियो ।
शिविरमा स्थानीय क्याम्पस, विद्यालय, स्थानिय सुरक्षा निकाय,महिला समाज, सहकारी र अन्य निकायबाट प्रतिनिधि सहभागी थिए ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...