back

बालबालिकालाई फाइजर खोपको दोश्रो डोज दिइँदै

काठमाडौं, २३ माघ । काठमाडौं महानगरपालिका भित्रका बालबालिकालाई भोलिदेखि फाइजर खोपको दोस्रो डोज लगाइने भएको छ।

महानगरपालिकाले जनाए अनुसार माघ २४ गतेदेखि ५ फागुनसम्म फाइजरको दोस्रो डोज लगाइने कार्यक्रम रहेको छ । १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजरको दोस्रो डोज लगाइने महानगरको स्वास्थ्य विभागल जनाएको छ ।
महानगरका सबै वडामा शनिबार बाहेक सबै दिन बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने भएको छ। महानगरका ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ।

फाइजरको पहिलो डोज लगाएको २१ दिन पूरा भएका बालबालिकाले खोप लगाउन सक्नेछन्। यसका लागि पहिलो डोज लगाएको खोप कार्ड बोकेर नजिकको खोप केन्द्रमा जान महानगरले अनुरोध गरेको छ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...