back

१२ कक्षा उत्तीर्ण विद्यार्थीहरुलाई लक्षित गरि ‘भर्चुअल एडुफेयर’ सुरु

काठमाडौं,कक्षा १२ उत्तीर्ण विद्यार्थी र तिनका अभिभावकहरुलाई कलेज र स्नातक तहका कोर्सहरु बुझ्न सहज बनाउने उद्देश्यले राजधानीमा ‘भर्चुअल एडुफेयर’ सुरु गरिएको छ।

म्यागेजिन कलेज रिडर्स म्यागेजिनको आयोजनामा सोमबारबाट सुरु ‘भर्चुअल एडुफेयर’ को पोखरा बिश्वविद्यालयका उपकुलपति …….. ले उद्घाटन गरेका हुन । काठमाडौंको अल्फा हाउसमा सन्चालन भइ रहेको ‘भर्चुअल एडुफेयर २०२२’मा उपत्यका भित्र र बाहिरका १०० भन्दा धेरै कलेजको बारेमा जानकारी दिईने आयोजकले जनाएको छ।१५ दिनसम्म चल्ने एडुफेयर्बाट प्रत्यक्ष फाइदा १२ कक्षा उतीर्ण विद्यार्थीहरुले लिन सक्ने छन् ।

‘भर्चुअल एडुफेयर २०२२’मा ५ करोड बराबरको छात्रबृतिको समेत व्यवस्था गरेको छ ।कार्यक्रमको भर्चुअल टुर अन्तर्गत ३६० डिग्रीको क्यामेराले कलेजको सम्पुर्ण भागको फोटो समावेश गरिएको छ । जहाँबाट कलेजको शैक्षिक अवस्था,कक्षा कोठाका साथै सम्पुर्ण अवस्थाको बारेमा जानकारी लिन सकिने छ । जसले गर्दा विद्यार्थीहरुले घरमा नै बसि आफुले चाहेको जस्तो कलेज छनोट गर्न सक्ने छन् । ‘भर्चुअल एडुफेयर २०२२’मा कलेजको भर्चुअल भ्रमण, अनलाईन आवेदन भर्ने अन्तरक्रिया,विज्ञहरुसँगको छलफल जस्ता कार्यक्रमहरु समाबेश गरिएको छ ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...