back

एमाले प्रवेश गर्ने युवाहरुकाे ठुलो लहर

काठमाडौं ,नेकपा एमाले पुर्ववत अवस्थामा फर्कीएपछि पछिल्लो दुई सातायता अन्य पार्टी त्याग्दै एमालेमा प्रवेशको लहर चलेको छ ।अाज आयाेजित एक कार्यक्रममा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका वडा नं ६ थुम पाखर बाट नेपाली कॉंग्रेस लगायत बिभिन्न पार्टी परित्याग गरि एमालेमा युवाहरूको ठुलो जमात एमालेमा प्रवेश गरेका छन।                                                    नव प्रवेशीलाई एमाले नेता एवम बागमती प्रदेश सरकारका पूर्व मन्त्री अरुण नेपाल र युवा नेता तथा बागमती प्रदेश कमिटी सदस्य टपिद्र तिमिल्सिनाले अबिर र खादा लगाएर स्वागत गर्नुभयाे ।                                                                                                       अहिले चोइटिएर जानेहरुका लागि पार्टीमा ढोका खुल्ला नै छ, काँग्रेससँग लड्न अब एमाले एकताबद्ध भएर लाग्नेछ’,मन्त्री नेपालले भने शेरबहादुर देउवाका पछि लागेर समाजवाद आउँदैन ।                                                                                           युवाहरुलाई स्वागत गर्दै आम युवा जमात कार्यकर्तालाई एकताबद्ध भएर पार्टीको झण्डा उठाउन आग्रह गर्नुभयो ।उहाँले भनुभयाे एमाले पाटि एक ढिक्का रहेकाे र सुनकोसी पालिकामा एमाले बाहेक अरु कुनै पनि पाटि नरहने र गाउँपालिका सिङ्गो एमालेमय भएको दाबी समेत गर्नुभयाे। सिन्धुपाल्चोकमै एमाले पाटि गुटबन्दीमा नरहेकाले सबै  युवाहरुलाई एक ढिक्का भएर अगाडि बढन समेत बागमती प्रदेश कमिटी सदस्य तिमिल्सिनाले जाेड दिएका छन।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...