back

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

काठमाडौं- सस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रको समग्र विकासका निम्ति नयाँ पर्यटन नीति जारी गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डको २६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौं मा आयोजित कार्यक्रममा उहाँले समग्र पर्यटन उद्योगलाई दिशानिर्देश गर्नेगरी सरकारले नीतिगत व्यवस्था गर्न लागेको बताउनुभयो ।

मन्त्री पाण्डेले पर्यटन बोर्डलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणाअनुरूप सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न भोलिदेखि आउँदो एक दशकसम्म पर्यटन दशक मनाउने उहाँले घोषणा गर्नुभयो ।

विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्नु आजको आवश्यकता भएको मन्त्री पाण्डेकाे भनाइ छ ।


बनेपा नगरपालिका
प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

वि.सं.२०८१ पुस १८ बिहीवार १२:१०

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय...

एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण

एघार लाख ४७ हजार पर्यटकले गरे नेपाल भ्रमण

वि.सं.२०८१ पुस १७ बुधवार ०८:१४

काठमाडौं  । सन् २०२४ मा ११ लाख ४०  हजारभन्दा बढी...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

वि.सं.२०८१ पुस १५ सोमवार १२:०८

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा...

धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना

धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना

वि.सं.२०८१ पुस १४ आइतवार ०९:१७

काठमाडौं । मुलुकमा रोजगारी र व्यवसायको सुरक्षाको साथै आवश्यक आम्दानीको...

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६

काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस...

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

वि.सं.२०८१ पुस १२ शुक्रवार १९:१७

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित...