back

आज देखि तीन दिन विद्यालय बन्द ,सबै परिक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न शिक्षा मन्त्रालयको अपिल

असोज १३,काठमाडौ शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले देशमा आएको अविरल बर्षाबाट भएको भौतिक र मानबिय क्षतीका कारण भोलि देखि तीन दिन विद्यालय बन्द ,सबै परिक्षा स्थगित गरि उद्दार र राहतमा जुट्न सबै पक्षलाइ आग्रह गरेको छ।
मन्त्रालयले शनिबार एक बिज्ञप्ति प्रकाशित गर्दै सो आग्रह गरेको हो।
बिज्ञप्तिमा अविरल बर्षाको कारण देशभर भएको जनधनको क्षतीप्रती दु:ख ब्यक्त गर्दै बिश्वबिद्यालय सहित सबै शैक्षिक संस्थाका परिक्षा स्थगित गर्ने र बिद्यालयहरूमा उद्दार र बिपद ब्यबस्थापन सहजताका लागि देशैभरका विद्यालय असोज १३ गतेदेखि ३ दिन सम्म बन्द गर्न आग्रह गरेको छ।
स्थगित परिक्षा परिस्थिति आन्कलन गरेर उपयुक्त समयमा संचालन गर्न अनुरोध गरेको छ। बिपदमा परि ज्यान गुमाउनेहरू प्रती श्रद्धाञ्जली सहित परिवारजनमा मन्त्रालयले गहिरो समबेदना प्रकट गरेको छ।
यसअघि कार्यबाहाक प्रधानमन्त्री प्रकाशशमान सिंहको अध्यक्षतामा बसेको बिपद ब्यबस्थापन सम्बन्धि आकस्मिक बैठकले गरेको निर्णय अनुसार सो अनुरोध गरेको शिक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...