back

पुर्व मन्त्री बस्नेतलाइ हनुमन्ते पीडितद्वारा आशिर्वाद

बिनु पुरी , भक्तपुर । लामो समयदेखि हनुमन्ते बाढीबाट पीडितहरुले पुर्ब मन्त्री तथा बिकास प्रेमी युवा नेता महेश बस्नेतलाई आशिर्वाद दिएका छन ।
देशभर र उपत्यकाका बिभिन्न ठाँउमा बाढी आँउदा भक्तपुर हनुमन्ते क्षेत्रका बासिन्दाले सुरक्षित महसुस गरेपछि पुर्व मन्त्री बस्नेतलाइ आशीर्वाद दिएका हुन।
केहि वर्ष अघि अलि ठुलो पानी पर्ना साथ हनुमन्ते खोला आसपास बसोबास गर्ने सबैलाई खोला बस्तिमा पस्छ भन्ने चिन्ता हुन्थ्यो तर अहिले त्यो चिन्ताबाट मुक्त भएका छन ।
हनुमन्तेमा बाढी संगै दुर्गन्धित ढल घरमा आउथ्यो । स्थानीय बासिन्दा वाक्क दिक्क भयर कतिले आफू बस्दै आयको घर बेचेर पनि हिड्नु परेको पनि थियो।घर बनाउन घडेरी किन्नु हुने धेरैले लामो समय सम्म घर बनाउन आँट गर्न सक्दैन थे। पुर्व मन्त्री महेश बस्नेतको पहलमा हमुन्तेलाइ व्यवस्थापन गरेर खोला नथुनिने भएपछि अहिले सबैलाई आनन्द छ । अहिले हनुमन्ते आसपास न बाढी पस्छ न दुर्गन्ध नै छ ।
Ok


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...