back

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न भएको छ। उम्मेदवार सिफारिसका लागि आज भएको भेलाले प्रतिनिधि सभा प्रत्यक्ष तर्फ १ नम्बर मा अरुण नेपाल,२ नम्बर मा सरेश नेपाल, ३ नम्बर मा भरत पराजुली र ४ नम्बर मा बादल लामा (तामाङ) लाई सिफारिस गरिएको छ।

प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ प्रेम लामा (सुनकोसी गापा), होम नारायण श्रेष्ठ (जुगल गापा),
डा. बिनोद नेपाल (बलेफी गापा),बिदुर भाराती (चौतारा सागाचोक गडि न.पा),
डम्बर थापा (बलेफी गापा), पुरुसोत्तम प्याकुरेल (सुनकोसी गापा) र सोभा कार्की (सुनकोसी गापा) गरि सात जनालाई सिफारिस गरिएको छ।
त्यसैगरी समानुपातिक तर्फ सोमराज लामा (सुनकोसी गापा), कमला कायस्थ (बलेफी गापा), सकुन्तला माझी (सुनकोसी गापा), प्रमोद न्यौपाने (सुनकोसी गापा), दिल कुमार लामा (जुगल गापा), जरा लामा (जुगल गापा),
कृष्ण सुवेदी (सुनकोसी गापा), मोहन बहादुर बिक (सुनकोसी गापा), टोप बहादुर रोक्का (सुनकोसी गापा), सृजना तामाङ (जुगल गापा) र धर्मलाल श्रेष्ठ (जुगल गापा) गरि ११ जनाको नाम सिफारिस गरिएको छ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...