back

त्रिपुरामा नेकपा एमालेकाे जनलहर: एमाले जितकाे सङ्घारमा

सिन्धुपाल्चोक ।त्रिपुरासुन्दरि गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेकाे जनलहर उर्लिएकाे छ। बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा त्रिपुरासुन्दरि गाउँपालिकामा नेकपा एमालेकाे पक्षमा वडाव्यापि रुपमा जनलहर फैलिएको छ। नेकपा एमाले त्रिपुरासुन्दरि गाउँपालिकाले अध्यक्ष उम्मेदवारमा अाफनाे जीवन काल राजनितिमा व्यतित गरेका सरल, इमान्दार, कर्तव्यनिष्ठ व्यक्तिकाे रुपमा चिनिदै अाएका समाजसेवि मेघनाथ पाैडेललाई अघि बढाए पश्चात अन्य राजनितिक दलका कार्यकर्ता समेत एमाले प्रवेश गरिरहेका छन्।
चुनावि घरदैलो कार्यक्रमकाे अवसरमा त्रिपुराका सयाैँ नेपाली काङ्ग्रेस र नेकपा माअाेवादिका कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन्। अाज सम्पन्न चुनावि प्रचार प्रसार कार्यक्रममा समेत नेपाली काङ्ग्रेसका युवाहरु एमाले प्रवेश गरेका छन्।
त्रिपुराकाे ६ वटा वडाका शिक्षा, स्वास्थ्य, सडक, खानेपानि, कृषि लगायत विकासका हरेक क्षेत्रमा नेकपा एमालेकाे पहलमा सफल भएको भन्दै सिङ्गो युवा शक्ति एमालेमा समाहित भएका छ त्रिपुरासुन्दरि गाउँपालिकाका ६ वटै वडाका जनताकाे जिवनस्तर सहज र सुविधायुक्त बनाउनकाे लागि घाेषणाापत्रमा नै अाफनाे प्रतिबद्दताहरु जाहेर गरेकाे नेकपा एमाले त्रिपुरासुन्दरि गाउँपालिका अध्यक्षका उम्मेदवार मेघनाथ पाैडेल बताउँछन्। उनी भन्छन्,”हामी जनताकाे समस्या समाधानमा संगै छाै, यस ठाउँका जनताकाे अावश्यकता, चाहना र मनाेभावना बुझेकै कारण यहाँका सिङ्गो जनता एमालेकाे सुर्य ध्वजाबाहक चिन्हमा मतदान गर्नमा अातुर रहेका छन्” । हामि बृद्धअबश्थाका जेष्ठ नागरिकको सारथि हाै, पारदर्शितामा हामी अटल छाै अध्यक्ष उम्मेदवार पाैडेलले भने। त्रिपुरासुन्दरि गाउँपालिकामा नेकपा एमालेकाे जित सुनिश्चित भइसकेको एमालेका नेता सुकदेव रिसाल बताउछन्। उनी भन्छन्,” हामिले यश पालिका जित्ने अाधार धेरै छन्, हामि जितकाे सङ्घारमा छाै”।
यस अघि नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका रेशम बहादुर श्रेष्ठ , नारायण कुमार श्रेष्ठ लगायतका ब्यक्तिहरु नेपाली काङ्ग्रेसमा व्यक्तिवादि हावि हुने भएको भन्दै नेकपा एमाले मात्र जनताको पार्टी भएको बताउदै सामुहिक भावनामा विश्वास राख्ने पाटि एमालेबाट नै समृद्ध त्रिपुरा सम्भव भएकोले जीवन भर एमाले मै सक्रिय भएर रहने प्रण समेत गरेका छन।
नेकपा एमालेकाे चुनावि सभा कार्यक्रममा एमाले नेता माननीय अरूण नेपाल र अमृत कुमार बोहराले त्रिपुरासुन्दरीको बिकासको लागि आफूहरु सधैं त्रिपुराका जनताकाे साथमा रहने बताए ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...