back

एमाले संगठन बिस्तारमा तिब्रता नेकपा एमाले चौतारा सागाचोक गढि ४ न.वडाको वडा कमिटी एवं ४ न.वडा काठमाडौं सम्पर्क मंच गठन

चौतारा, नेकपा एमाले चौतारा सागाचाेकगढि न .पा. वडा न. ४ को वडा कमिटी एवं ४ न. वडा सम्पर्क मंच गठन गरिएको छ। एमालेका स्थानीय नेता ईन्द्र नेपालको विशेष अतिथि, बालकुमारी सापकोटा, खिल बहादुर श्रेष्ठ अतिथि र वडा अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
भेलाले ४ न. वडा कमिटी र सम्पर्क मंचमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको चौतारा सागाचोक गढी न.पा. काठमाडौं सम्पर्क मंचका अध्यक्ष शिव नेपालले बताए।
नव गठित कमिटी एवं सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र श्रेष्ठ,उपाध्यक्षमा मेनुका श्रेष्ठ , सचिबमा केशव श्रेष्ठ र सह-सचिबमा भक्त बहादुर श्रेष्ठ रहेका छन। त्यस्तै सदस्यहरुमा दिपक श्रेष्ठ , राजकुमार श्रेष्ठ , अप्सरा श्रेष्ठ , प्रकाश श्रेष्ठ, बिष्णु ढकाल , केशव शर्मा र बिष्णु श्रेष्ठ रहेका छ।
आगामी बैशाख ३० मा सम्पन्न हुने स्थानीय निर्वाचनलाई मध्येनजर गर्दै नेकपा एमालेले स्थानीय स्थरमा संगठन बिस्तार , वडा कमिटी गठन र पाटी प्रवेशका कार्यक्रमलाई सिन्धुपाल्चोकमा तिब्रता दिएको मंचका अध्यक्ष नेपालले बताए। बिगतमा माओवादी केन्द्र को वर्जश्व रहेता पनि पछिल्ला दिनहरुमा माओवादी केन्द्र प्रती कार्यकर्ताहरुको आकर्षण घटदै गएको र एमालेमा युवाहरुको प्रवेशको लहर बढेकाले आगामी स्थानीय निर्वाचनमा कुभिन्डे, छाप, चौतारा सागाचोक गढी लगाएत सर्वाधिक स्थानीय तहमा एमालेले जीत हासिल गर्ने सम्पर्क मंचका अध्यक्ष शिव नेपालले बताए।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...