back

काभ्रे एमाले दशौ अधिवेशनमा नवनिर्वाचित जिल्ला कमिटी सदस्यले लिए सपथ

काभ्रे । एमाले काभ्रेको१० औँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी एवं सदस्यहरुले आज पदभार तथा सपथ ग्रहण लिएका छन् ।
बनेपाको उग्रचण्डी होटलमा एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित जिल्ला कमिटी सदस्यहरूले सपथ लिएका हुन् ।

एमाले काभ्रेको १० औं जिल्ला अधिवेशन पुस २३ गते पार्टी अध्यक्ष केपी ओलीले धुलिखेल स्थिल रंगशालामा उदघाटन गर्नुभएको थियो ।

कोरोना भाइरसको तेस्रो लहर बढे संगै स्थगित हुनगएको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको हो। अधिवेशनले अशोक कुमार ब्याञ्जु श्रेष्ठको नेतृत्वमा नयाँ जिल्ला कमिटी चयन गरेको थियो । ५ जना पदाधिकारी मध्ये अध्यक्ष श्रेष्ठ र उपसचिब रिता ढकाल बाहेक उपाध्यक्ष, सचिब र उपसचिबमा मतदान भएको थियो ।
उपाध्यक्षमा चन्द्र लामा, सचिबमा राजन भुर्तेल र उपसचिबमा राजकुमार सापकोटा निर्वाचित हुनुभएको थियो ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...