back

नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै, एमसीसीका बिषयमा के गर्ला निर्णय ?

काठमाडौं।अमेरिकी सहायता परियोजना (एमसीसी)सम्झौताको बिषयमा मतान्तर बढी रहेका बेला सत्ता गठबन्धनमा सामेल एउटा दल नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्ने भएको छ ।

बिहान ११ बजेबाट सुरु हुने बैठकले एमसीसीबारे निर्णय गर्ने जनाइएको छ । नेकपा एकीकृत समाजवादीले हालसम्म एमसीसी पास गर्न नहुने पक्षमा जोड दिदै आएको छ । तर सत्ता गठबन्धनको नेतृत्व गरिरहेको काँग्रेसले भने जसरी पनि एमसीसी पास गर्ने पर्ने अडान लिदै आएको छ । जसका कारण सत्ता गठबन्धन नै संकटमा परेको छ ।

नेकपा एकीकृत समाजवादी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमसिसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा बुझाएको प्रतिवेदनमाथि छलफल गरेर निष्कर्ष निकालिने भएको हो ।


कस्तो होला ट्रम्प निर्णयपछिको ऊर्जा प्रभाव?

कस्तो होला ट्रम्प निर्णयपछिको ऊर्जा प्रभाव?

वि.सं.२०८१ माघ १७ बिहीवार १०:३४

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता अमेरिकी ऊर्जास्रोतहरूलाई...

नर्सको पीडा : १२ लाख खर्च, मासिक १२ हजार आम्दानी

नर्सको पीडा : १२ लाख खर्च, मासिक १२ हजार आम्दानी

वि.सं.२०८१ माघ १५ मंगलवार २१:३२

काठमाण्डौ। बिरामी भएर अस्पताल पुग्दा सञ्चो, बिसञ्चो सोधपुछ गर्ने, सामान्य...

सरकार ढलिहाल्छ भनेर कसैले छाती पिट्नुको अर्थ छैन :प्रधानमन्त्री

सरकार ढलिहाल्छ भनेर कसैले छाती पिट्नुको अर्थ छैन :प्रधानमन्त्री

वि.सं.२०८१ माघ १४ सोमवार २०:४२

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने...

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

वि.सं.२०८१ माघ १४ सोमवार १९:५३

भक्तपुर, । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित...

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...