back

सुधिर स्मृती पत्रकारिता कोष स्थापना

चौतारा । प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा नेकपा एमाले बागमती प्रदेश कमिटीका सदस्य एवं समाजसेवी टपिन्द्र तिमिल्सिनाले रु१ लाख १ हजारको कोष स्थापना गर्नुभएको छ। आफ्ना स्वर्गीय छोरा सुधिर तिमिल्सिनाको स्मृतीमा सिन्धुपाल्चोकका क्रियाशिलत पत्रकारहरुको वृत्ति विकासका लागि उक्त राशीको पत्रकारिता कोषको स्थापनाका लागि सहयोग गर्नुभएको हो ।
उक्त सहयोग रकम मध्ये ५० हजार प्रेस चौतारी र ५० हजार नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकले अक्षयकोष बनाएर हरेक वर्ष क्रियाशिल पत्रकारहरुलाई पुरस्कृत गर्ने गरि पुरस्कार कोषको स्थापना गरिएको छ ।
त्यस्तै सिन्धुपाल्चोकका स्वर्गीय पत्रकार नानीराम नेपालको स्मृतिमा समेत पत्रकारिता पुरस्कार कोषको स्थापना गरिएको छ । उक्त कोषमा ५० हजार रुपियाँको हुनेछ । उक्त पुरस्कार कोषमा पत्रकार पुर्णप्रसाद श्रेष्ठले १० हजार र पत्रकार शर्मीला ठकुरीले आफुले पाएको पुरस्कारको रकम ५ हजार सोही कोषमा प्रदान गरेका छन् । क्रियाशिल पत्रकार नेपालको केही महिना अघिमात्र हृदय घातका कारण निधन भएको थियो।


थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...