back

एमाले महाधिवेशन: चितवनमा यस्तो छ जनसागर

चितवन १० मंसिर, । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु भएको छ।महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा गरिएको हाे। उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ।
बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ र ठुलो भिडभाड रहेको छ। अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी भईरहेकाे छ। विभिन्न सात स्थानबाट निस्किने जुलूस नारायणी नदी किनारमा पुगेर उदघाटन समारोहमा परिणत भएको हाे ।
आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस गेट, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोकबाट जुलूस निकालिने एमाले प्रचार प्रसार विभाग चितवनले जानकारी दिएकाे छ ।एमाले चितवन प्रचार प्रसार विभागले दिएकाे जानकारी अनुसार मूल रुपमा केन्द्रीय बसपार्क, आँपटारी र गैंडाकोटबाट विशाल जुलूस निस्कने र पार्टीको झन्डा ब्यानरसहित लाखु लाख नेता कार्यकर्ताहरु नारायणी नदी किनार पुगिसकेकाे साे विभागले जनाएको छ ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...