back

एमाले महाधिवेशन: चितवनमा यस्तो छ जनसागर

चितवन १० मंसिर, । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा शुरु भएको छ।महाधिवेशनको उद्घाटन समारोह नारायणगढस्थित नारायणी नदी किनारमा गरिएको हाे। उदघाटन समारोहपछि सौराहामा आयोजना हुने बन्दसत्रले पार्टीको नयाँ नेतृत्व चयन गर्दै छ।
बिहानैदेखि नारायणगढ क्षेत्रमा कार्यकर्ताको चहलपहल छ र ठुलो भिडभाड रहेको छ। अहिले विभिन्न स्थानबाट जुलूस निकाल्ने तयारी भईरहेकाे छ। विभिन्न सात स्थानबाट निस्किने जुलूस नारायणी नदी किनारमा पुगेर उदघाटन समारोहमा परिणत भएको हाे ।
आँपटारी, हाकिमचोक, वीरेन्द्र क्याम्पस गेट, शहीदचोक, गैंडाकोट, केन्द्रीय बसपार्क, विशालचोकबाट जुलूस निकालिने एमाले प्रचार प्रसार विभाग चितवनले जानकारी दिएकाे छ ।एमाले चितवन प्रचार प्रसार विभागले दिएकाे जानकारी अनुसार मूल रुपमा केन्द्रीय बसपार्क, आँपटारी र गैंडाकोटबाट विशाल जुलूस निस्कने र पार्टीको झन्डा ब्यानरसहित लाखु लाख नेता कार्यकर्ताहरु नारायणी नदी किनार पुगिसकेकाे साे विभागले जनाएको छ ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...