back

लायन्स क्लब अफ काठमाडौँ न्यूस्मार्ट सिटिको संयुक्त रूपमा वृद्धाश्रममा निःशुल्क खाद्यान्न सहयोग

काठमाडौं,भदौ २२
लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटी र लायन्स क्लब अफ काठमाडौँ न्यूस्मार्ट सिटिले संयुक्त रूपमा चौतारामा रहेको वृद्धाश्रममा निःशुल्क खाद्यान्न सहयोग गरेको छ ।
आज बुबाको मुख हेर्ने दिनको अवसर पारेर क्लबले संयुक्त रूपमा वृद्धाश्रममा चामल, नुन,दाल, तेल, बिस्कुट, फ्रुटी लगायतको सामाग्री सहयोग गरेको लायन्स क्लब अफ काठमाडौँ चौतारा सिटीका अध्यक्ष अर्जुन शर्माले जानकारी दिए ।

सो क्लबले आज नै अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा यही भाद्र १०, २०७८ देखि आयोजना भइरहेको सहिद स्मारक सी डिभिजन लिग फुटबल खेल्ने खेलाडीहरूको लागि मास्क र पिउने पानी समेत वितरण गरेको छ ।

खेलाडीहरूको लागि १० बक्सा पिउने पानी, ५ सय पिस सर्किजल मास्क र १० पिस स्यानिटाइजर हस्तान्तरण गरिएको लायन्स क्लब अफ काठमाडौँ न्यूस्मार्ट सिटीकी अध्यक्ष संगिता शर्माले जानकारी दिइन् ।

सामाजिक कार्य गर्ने सोचका साथ चौतारामा शाखा बिस्तार भएको सो लायन्स क्लबले विभिन्न क्लबको सहकार्यमा गत साता मात्रै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५ मा रहेको श्री बालकल्याण आधारभुुत विद्यालयमा अध्ययनरत सम्पूर्ण बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको थियो ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...