back

गण्डकीमा ५१९ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ५१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०१ जनाको नमुना परीक्षण गरिएकामा ५१९ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये २१९ महिला र २५८ जना पुरुष रहेका छन् ।प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनकाअनुसार कास्की २५५, बागलुङ ८, स्याङ्जा ३६, गोरखा ५७, लमजुङ २, तनहुँमा १०७ र नवलपुरमा ५४ जनामा संक्रमण देखिएको हो ।


बनेपा नगरपालिका
प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

वि.सं.२०८१ पुस १८ बिहीवार १२:१०

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय...

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

वि.सं.२०८१ पुस १७ बुधवार ०७:५१

काठमाडौं- सस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रको...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

वि.सं.२०८१ पुस १५ सोमवार १२:०८

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा...

धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना

धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना

वि.सं.२०८१ पुस १४ आइतवार ०९:१७

काठमाडौं । मुलुकमा रोजगारी र व्यवसायको सुरक्षाको साथै आवश्यक आम्दानीको...

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६

काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस...

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

वि.सं.२०८१ पुस १२ शुक्रवार १९:१७

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित...