back

व्यवसायिक आधुनिक कृषिमा ६ युवा

चौंरीदेउराली । चौरीदेउराली गाउँपालिका स्थित कात्तिके देउरालीका ६ जना युवा मिलेर चौंरीदेउराली एकीकृत नमुना कृषि फार्म दर्ता गरि व्यवसायिक रूपमा पशुपालन तथा कृषि व्यवसाय सुरु गरेका छन् । कात्तिके देउरालीका गोकुल गौतम, विष्णु राज गिरी, संजीव गौतम, समुन्द्र गिरी, अरुण खड्का र तेजेन्द्र थापा मिलेर स्थापना गरिएको फार्ममा उन्नत जातका बाख्राहरु पाल्ने काम सुरु भइसकेको छ । बाख्रा पालनको लागि आधुनिक खोर निर्माणको काम अन्तिम चरणमा पुगेको संचालक गोकुल गौतमले बताए । ६ जना युवाहरुले प्रतिव्यक्ति  १० – १०  लाखको पुजी जम्मा गरेर ६० लाख रुपैयाँबाट ब्यवसाय सुरु गरेका छ्न । निकट भविष्य मै कृषि फार्ममा उनीहरूले १ करोडको पुजी पुर्याउने बताएका छन् ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...