back

बागमती सरकारमा एमालेबाट ६ मन्त्रीले पाए यी मन्त्रालय, शपथ आज बिहान ११ बजे

काठमाडौ । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो लगाएको छ । यो संगै आज बिहान ११ बजे मख्यमन्त्री सहित १२ मन्त्रीले शपथ लिने तय भएको छ ।

मन्त्रालयको हकमा एमालेले प्रकाश श्रेष्ठलाई कृषि तथा पशुपन्छी मन्त्रालय, किरण थापा मगर लाई स्वास्थ्य मन्त्रालय, कृष्ण सिलवाललाई वन तथा वातावरण मन्त्रालय दिने टुंगो लगाएको छ।

त्यसैगरि सुकमाया तामाङलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, अमन मास्केलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रेमभक्त महर्जनलाई श्रम रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेबाट मन्त्री हुनेमा श्रेष्ठ बाहेक सबै नयाँ अनुहारका हुन् । श्रेष्ठ भने यस अघीको सरकारमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री थिए बागमतीको मुख्यमन्त्रीमा आज कांग्रेसका बहादुरसिंह लामाले एमालेका २७ सांसद सहित ६४ सांसदको समर्थनमा दाबी पेश गरेका छन् ।उनको साँझ ५ बजेसम्म नियुक्तिको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।


बनेपा नगरपालिका
बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १ सय ९० जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १ सय ९० जनाको मृत्यु

वि.सं.२०८१ भदौ ४ मंगलवार ०९:१९

काठमाडौं– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न...

यस वर्षको मनसुनमा कोशी र मधेस धेरै प्रभावित हुने

यस वर्षको मनसुनमा कोशी र मधेस धेरै प्रभावित हुने

वि.सं.२०८१ जेठ २५ शुक्रवार ०९:२३

काठमाडौँ - यस वर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश...

आज देशभर आंशिकदेखि साधारणतया बदली हुने

आज देशभर आंशिकदेखि साधारणतया बदली हुने

वि.सं.२०८१ जेठ २० आइतवार १०:४०

काठमाडौँ, जेठ २० गते । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक...

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१२

लुम्बिनी, १० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ...

आजको मौसम  देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने

आजको मौसम देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने

वि.सं.२०८१ वैशाख ३० आइतवार ०९:२७

काठमाडौं । काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले हावाहुरी र चट्याङसहित...

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०७:१७

हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको...