back

आज देशभर आंशिकदेखि साधारणतया बदली हुने

काठमाडौँ, जेठ २० गते । देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

विभागका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा देशका बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हुरी चल्ने सम्भावना पनि छ । मुलुकका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


बनेपा नगरपालिका
बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १ सय ९० जनाको मृत्यु

बाढी, पहिरो लगायतका विपद्‌मा परी हालसम्म १ सय ९० जनाको मृत्यु

वि.सं.२०८१ भदौ ४ मंगलवार ०९:१९

काठमाडौं– अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न...

बागमती सरकारमा एमालेबाट ६ मन्त्रीले पाए यी मन्त्रालय, शपथ आज बिहान ११ बजे

बागमती सरकारमा एमालेबाट ६ मन्त्रीले पाए यी मन्त्रालय, शपथ आज बिहान ११ बजे

वि.सं.२०८१ साउन ९ बुधवार ०८:०५

काठमाडौ । बागमती प्रदेश सरकारमा एमालेले आफ्ना मन्त्रीको मन्त्रालय टुंगो...

यस वर्षको मनसुनमा कोशी र मधेस धेरै प्रभावित हुने

यस वर्षको मनसुनमा कोशी र मधेस धेरै प्रभावित हुने

वि.सं.२०८१ जेठ २५ शुक्रवार ०९:२३

काठमाडौँ - यस वर्षको मनसुनमा कोशी प्रदेश र मधेस प्रदेश...

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

लुम्बिनीमा प्रधानमन्त्री : स्थानीय र बौद्धमार्गीहरूसँग अन्तर्क्रिया

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१२

लुम्बिनी, १० जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६८ औँ...

आजको मौसम  देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने

आजको मौसम देशभरका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने

वि.सं.२०८१ वैशाख ३० आइतवार ०९:२७

काठमाडौं । काठमाडौंसहित देशभरका विभिन्न ठाउँमा अहिले हावाहुरी र चट्याङसहित...

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

आज बागमती प्रदेशभर सार्वजनिक बिदा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०७:१७

हेटौँडा । बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी काम काजको...