back

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने लक्ष्य

नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने छ । एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको बताएका छन् । एक लाख जनता सडकमा आउने एमालेले जनाएको छ


क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

वि.सं.२०८१ पुस २८ आइतवार २२:०६

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार छ सय...

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

वि.सं.२०८१ पुस २८ आइतवार २१:५१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने...

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

वि.सं.२०८१ पुस १८ बिहीवार १६:२१

नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट...

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

वि.सं.२०८१ पुस १८ बिहीवार १२:१०

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय...