back

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ ।

प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए ।

उनको विपक्षमा ७४ मत परेको छ । नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेकपा९एकीकृत समाजवादी०, आम जनता पार्टीले ओलीलाई मत दिएनन् । यस्तै, एकजना सांसद तटस्थ रहे ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा आज २६३ सांसद उपस्थित ‍थिए । ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । संविधान संशोधनसिहत राजनीतिक स्थिरतादाई प्रमुख एजेन्डा बनाएर संसद्को पहिलो दल नेपाली कांग्रेसको सहयोगमा उनी प्रधानमन्त्री बनेका हुन् । ओलीको दल एमाले संसद्को दोस्रो ठूलो दल हो ।


क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

वि.सं.२०८१ पुस २८ आइतवार २२:०६

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार छ सय...

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

वि.सं.२०८१ पुस २८ आइतवार २१:५१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने...

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

वि.सं.२०८१ पुस १८ बिहीवार १६:२१

नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट...

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

वि.सं.२०८१ पुस १८ बिहीवार १२:१०

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय...