back

मधेस प्रदेशमा स्थानीय तहका पदाधिकारीलाई पांच बर्षे कार्यकाल पुरा गर्न दिन लोसपाको माग

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) मधेश प्रदेशले स्थानीय तह निर्बाचन असोजपछि गर्न सरकारसंग आग्रह गरेको छ।मधेस प्रदेशका स्थानीय तहलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिन आग्रह गर्दै सो पार्टीका अध्यक्ष जितेन्द्र सोनलले विज्ञप्ति जारी गर्दै उक्त
स्थानीय तहका पदाधिकारीको विनाकारण एक दिन पनि अधिकारबाट वञ्चित गर्नु संविधानको मर्म र भावना विपरीत हुने उनले उल्लेख गरेका छन्।

बिज्ञप्तिमा सरकारले वैशाख ३० गते तोकेको स्थानीय तहको निर्वाचन मधेश प्रदेशमा असोजपछि गर्न माग समेत गरिएको छ। मधेश प्रदेशमा२०७४ असोज स्थानीय तहको निर्वाचन भएकाले सोही मितिलाई दृष्टिगत गरी नयाँ निर्वाचन मिति तोक्न माग गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधी संविधान को धारा २१५ – ६,२१६-६ र २२० -५ अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विनाकारण एकदिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्बन्धित पक्ष एंव अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गर्न चाहन्छौं।’


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...