back

स्थानीय तहमा भएको कामको लेखाजोखा हुने बेला भएको छ ः ईश्वर पोखरेल

१६मङ्सिर काठमाडौं, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहमा भएका कामहरुको लेखाजोखा हुने बेला भएको बताउनुभएको छ ।

बुढानिलकण्ठ नगरपालिकाको आठौं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले स्थानीय तहले काम गरे÷नगरेको मूल्यांकन गर्ने जिम्मा स्थानीय जनताको भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “राजनीतिक स्थायित्व बिना दीर्घकालीन समाज निर्माणको परिकल्पना गर्न सकिँदैन, त्यसैले राजनीतिक स्थायित्वले मात्र राष्ट्रिय स्वाभिमान र राष्ट्रियताको रक्षा गर्न सक्छ ।”

सो अवसरमा नगरपालिकाका नगरप्रमुख उद्धवप्रसाद खरेलले बुढानिलकण्ड नगरपालिकाको विकासका लागि रणनीतिक योजना बनाइएको जानकारी दिनुभयो ।उहाँले सो नगरपालिका बनेको लामो अवधि नभएकाले सहरी विकासको योजना कार्यान्वयन कठिनपूर्ण भएको स्पष्ट पार्नुभयो र भन्नुभयाे म सदैब नगरवासिकै सेवामा तत्लीन छु तर पनि हुनु पर्ने जति विकासका कामहरु भइनसकेको साथै नगरपालिकाले पञ्चवर्षीय योजना बनाएर त्यसलाई कार्यान्वयनको चरणमा ल्याएको बताउनुभयो ।

स्थापना दिवसका अवसरमा नगरपालिकाले आठ जना एक सय वर्ष नाघेका जेष्ठ नागरिकलाई रु आठ हजार सहित अभिनन्दन गरेको थियो ।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...