back

एमालेका लोकप्रिय नेता दावा दोर्जे लामाको केन्द्रीय सदस्य (जनजाती)मा जित पक्का

चितवनका लोकप्रिय नेता जेएन थपलियाले एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा उम्मेदवारीको घोषणा गरेका छन् । उनले अत्याधिक मतका साथ आफुलाई बिजयी गराउनुहुन सम्पुर्ण महाधिवेशन प्रतिनिधिज्युहरुमा हार्दिक अपिलपनि गरेका छनु । नेकपा एमाले चितवनका विकासबादी नेताको रुपमा चिनिने लामा चितवन क्षेत्र नम्बर १ का प्रदेश सामसंद हुन भने उनि बागमती प्रदेशका पुर्व कृषिमन्त्री हुन । माननीय पुर्व मन्त्री दावा दोर्जे लामा २०४३ मा जनपक्षीय प्रधानपञ्च, २०५४ मा चितवन जि बि स सदस्य,पुर्ब गुम्बा बिकास समिति सदस्य, लोकतान्त्रीक तामाड संघको अध्यक्ष,बागमती प्रदेश सभा सदस्य, पुर्ब मन्त्रि,नेकपा एमाले बागमती प्रदेश सचिवालय सदस्य लामा एक परिचित अनुहार हो । उनलाई एक बिकासवादी नेताको रुपमा चिनिन्छ । यस पटक उनलाई एमाले दशौं महाधिवेशनमा केन्द्रीय सदस्य (जनजाती)मा जिताउन देशभरका प्रतिनिधिहरु लागिपरेका छन । उनको जित निश्चित भएको प्रतिनिधिले बताएका छन ।


बनेपा नगरपालिका
नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

नागरिकलगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

वि.सं.२०८१ पुस ७ आइतवार १८:०३

काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर...

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

पाँचपोखरीमा बृहत स्वास्थ्य शिविर ५ हजार ३५१ भन्दा धेरैले लिए सेवा

वि.सं.२०८१ पुस ३ बुधवार १८:५४

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा दुईदिन चलेको स्वास्थ्य शिविराबाट ५ हजार...

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

चीनको चार दिने भ्रमण सकेर आइपुगे प्रधानमन्त्री ओली

वि.सं.२०८१ मंसिर २० बिहीवार १७:५४

बेइजिङ– प्रधानमन्त्री केपी शर्मा ओली चीनको चार दिने भ्रमण सकेर...

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप

वि.सं.२०८१ मंसिर १९ बुधवार २०:०२

काठमाडौं मङसिर १९ ।रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडपकाठमाडौं...

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

नेपाल र चीनबीच बीआरआई सहकार्यमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १९:५४

काठमाडौं  – नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...