back

सरेश नेपालले गरे एमाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेकपा (एमाले)का नेता सरेश नेपालले पार्टीको आगामी १०औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

महाधिवेशन यही मंसिर १० देखि १२ गतेस्म्म चितवनमा हुँदैछ । महाधिवेशनले पार्टीको नयाँ नेतृत्वसहित केन्द्रीय समिति निर्वाचित गर्दैछ ।

पिस्कर हत्या काण्डका एउटा योद्धा समेत रहेका नेता नेपाल जनताको मन जित्दै एमालेबाट सिन्धुपाल्चोकमा तत्कालीन गाविस अध्यक्ष समेत भए । त्यसपछि जिबिस उपसभापति पनि बने ।

पार्टीभित्र जिल्ला पार्टीको सभापति हुँदै मुलुकमा संघीय व्यवस्था शुरु भएपछि वाग्मती प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित भए ।

यसैगरी नेपाल बाग्मती प्रदेशमा बन, उद्योग, पर्यटन मन्त्री समेत भइसकेका छन् । उनी जनताको सेवामा निरन्तर लाग्ने र जनताको पीरमर्का राम्ररी बुझ्न सक्ने नेताका रुपमा स्थापित छन् ।

महाधिवेशनबाट केन्द्रीय समितिमा निर्वाचित गराउनुपर्ने मत जिल्ला र पार्टीभित्र निकै बलियो बन्दै गएको छ । उनलाई जिताउन जिल्लाभित्र हरेक गाउँटोलबाट मतदाताहरु खुलेर लागिरहेका छन् । जितलाई सुनिश्चित गर्न चौतर्फी सहयोग भइरहेको नेतानेपाल बताउँछन् ।

 


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...