back

एमालेमा माधव नेपाल पक्षमा लागेका नेताहरूलाई पेल्ने संकेत दस बुँधे सहमति कार्यान्वयन नहुने

काठमाडौं भदौ ३१ – दश बुँधे सहमतिका नाममा पुरानै जिम्वेवारी पाउने आशमा रहेका माधब नेपाल र खनाल पक्षका नेताहरु जो एमाले तेस्रो धारमा छन उनिहरुलाई पेलेर जाने संकेत अध्यक्ष केपी शर्मा ओलीले देखाएका छन ।
दश बुँधे सहमतिका नाममा पुरानै जिम्वेवारी पाउने आशमा रहेका नेताहरु पछिल्ला दुईवटा घटनाबाट भस्किएका छन । सुदुरपश्चिमका इन्जार्च पाउनेमा ढुक्क रहेका उपाध्यक्ष भीम रावल अध्यक्ष ओलीले माओवादीबाट आएका नेता लेखराज भट्टलाई नै इन्चार्ज बनाएपछि झस्किएका हुन ।
रावल आफु निकट हरुसंग छलफलमा छन ।
रावलले यसबारे मुख नखोल्दै बाग्मती प्रदेश मा त्यस्तै घटना दोहोरिएको छ । प्रदेश इन्चार्ज बन्नेमा ढुक्क रहेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं जिल्ला पार्टी कमिटीले आयोजना गरेको कार्यक्रममा झनै तर्सित भएकी छन। बागमती प्रदेशमा माओवादीबाट आएका रामबहादुर थापालाई प्रदेश इन्चार्जको रुपमा आज सहभागी गराइयो ।
यी दुई घटनाले माधव नेपाललाई छाडेर एमालेमा बसेका नेताहजलाई आगामी दिन सहज छैन भन्ने संकेत अध्यक्ष ओलीले दिएका छन् । एमाले भित्रै रहेर अन्तर संघर्ष गर्ने भनेर नेपाल खनाल समूह छोडेर एमाले मै रहेको घोषणा गरेका रावल, शाक्य, भट्टराई, बिष्ट लगाएतका नेताहरु एमालेको पछिल्लो कदमबाट त्रसित बनेका छन।


आजको विदेशी मुद्राको विनिमय दर कति ?

आजको विदेशी मुद्राको विनिमय दर कति ?

वि.सं.२०८१ माघ ९ बुधवार ०९:३८

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

पुटिनले ट्रम्पलाई दिए सफल कार्यकालका लागि बधाई

वि.सं.२०८१ माघ ८ मंगलवार २१:०२

काठमाडौँ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सफल...

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

३ लाख २५ हजार भारुमै इलेक्ट्रिक कार, यस्तो छ विशेषता

वि.सं.२०८१ माघ ८ मंगलवार २०:४६

काठमाडौं ।भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपोमा एउटा नयाँ इलेक्ट्रिक...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...