back

नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाडौँ । नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि बैंकले उक्त सहयोग गरेको हो ।

उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत विकास आनन्द रितेश अर्याललगायत सहभागी थिए ।


पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

वि.सं.२०८१ माघ २ बुधवार २१:३६

काठमाडौं,- सरकारले पछिल्लो पटक जारी गरेका अध्यादेशले देशमा लगानी र...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

वि.सं.२०८१ मंसिर १८ मंगलवार ०८:३५

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र...

स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु

स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु

वि.सं.२०८१ मंसिर १६ आइतवार ०९:१०

काठमाडौं । स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु...

रबि लामिछाने र पत्नि निकिताको तीन वर्षको खाता विवरण माग

रबि लामिछाने र पत्नि निकिताको तीन वर्षको खाता विवरण माग

वि.सं.२०८१ मंसिर १० सोमवार ०८:५८

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

घुमेर आऊँ भनेर चीन जान लागेको होइनः प्रधानमन्त्री

घुमेर आऊँ भनेर चीन जान लागेको होइनः प्रधानमन्त्री

वि.सं.२०८१ मंसिर ७ शुक्रवार १९:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण...

दुर्गा प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

दुर्गा प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

वि.सं.२०८१ मंसिर ५ बुधवार ०९:०७

काठमाडौँ । किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि...