back

नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

काठमाडौँ । नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि बैंकले उक्त सहयोग गरेको हो ।

उक्त सहयोग रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत विकास आनन्द रितेश अर्याललगायत सहभागी थिए ।


बनेपा नगरपालिका

वि.सं.२०८१ भदौ २० बिहीवार ०९:१५

मोटरसाइक चोरी गरी डोर्‍याउँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको...

एकआपसमा विवाद हुदा काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

एकआपसमा विवाद हुदा काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

वि.सं.२०८१ वैशाख ३० आइतवार ०९:५९

काठमाडौं, काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा राति एक युवकको हत्या भएको...

९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कविता प्रतियोगित सप्पन्न

९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कविता प्रतियोगित सप्पन्न

वि.सं.२०८० असोज १० बुधवार १३:०२

असोज - १०, ललितपुर- ९औं विश्व स्कुल दुध दिवसको अवसरमा...

कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा वृक्षरोपण

कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा वृक्षरोपण

वि.सं.२०८० भदौ ३ आइतवार १८:१०

काठमाडौं ।३ राजेन्द्रप्रसाद दगाल, कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व...

संसद सरकारले अवरुद्ध गर्‍यो,अध्यक्ष :ओली

संसद सरकारले अवरुद्ध गर्‍यो,अध्यक्ष :ओली

वि.सं.२०८० साउन २८ आइतवार १५:५२

श्रावण २८, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता...

स्वास्थ्य मन्त्रालयद्धारा उपत्यकाका आठ अस्पतालको अनुगमन

स्वास्थ्य मन्त्रालयद्धारा उपत्यकाका आठ अस्पतालको अनुगमन

वि.सं.२०८० साउन १८ बिहीवार २१:४९

काठमाडौँ,श्रावण १८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको...