back

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

मोटरसाइक चोरी गरी डोर्‍याउँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित दुई जनालाई भद्रपुर नगरपालिका–४ तारानगरबाट प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन्।

प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मोटरसाइकल बिर्तामोड नगरपालिका–४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाईनगरपालिका३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको पाइएको हो।


बनेपा नगरपालिका
नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

नेपाल एसबीआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

वि.सं.२०८१ असोज २० आइतवार २०:४५

काठमाडौँ । नेपाल एसबीआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा...

एकआपसमा विवाद हुदा काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

एकआपसमा विवाद हुदा काठमाडौंको बत्तीसपुतलीमा युवकको हत्या

वि.सं.२०८१ वैशाख ३० आइतवार ०९:५९

काठमाडौं, काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा राति एक युवकको हत्या भएको...

९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कविता प्रतियोगित सप्पन्न

९औं विश्व स्कुल दुध दिवसको अवसरमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित कविता प्रतियोगित सप्पन्न

वि.सं.२०८० असोज १० बुधवार १३:०२

असोज - १०, ललितपुर- ९औं विश्व स्कुल दुध दिवसको अवसरमा...

कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा वृक्षरोपण

कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनद्वारा वृक्षरोपण

वि.सं.२०८० भदौ ३ आइतवार १८:१०

काठमाडौं ।३ राजेन्द्रप्रसाद दगाल, कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व...

संसद सरकारले अवरुद्ध गर्‍यो,अध्यक्ष :ओली

संसद सरकारले अवरुद्ध गर्‍यो,अध्यक्ष :ओली

वि.सं.२०८० साउन २८ आइतवार १५:५२

श्रावण २८, काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता...

स्वास्थ्य मन्त्रालयद्धारा उपत्यकाका आठ अस्पतालको अनुगमन

स्वास्थ्य मन्त्रालयद्धारा उपत्यकाका आठ अस्पतालको अनुगमन

वि.सं.२०८० साउन १८ बिहीवार २१:४९

काठमाडौँ,श्रावण १८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको...