back

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

मोटरसाइक चोरी गरी डोर्‍याउँदै लैजाँदै गरेको मे.११ प ४३०७ नम्बरको मोटरसाइकलसहित दुई जनालाई भद्रपुर नगरपालिका–४ तारानगरबाट प्रहरीले आज पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–२ बस्ने ३५ वर्षीय जफिर आलम र भारत बिहार किसनगंज शकिनतोतुलगुडी रुईधासा बस्ने २९ वर्षीय मो.जुबेर रहेका छन्।

प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

मोटरसाइकल बिर्तामोड नगरपालिका–४ मेघावारी डेरा गरी बस्ने ईलाम देउमाईनगरपालिका३ घर भएका २० वर्षीय निश्चल राईको डेराबाट चोरी गरी ल्याएको पाइएको हो।


पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

वि.सं.२०८१ माघ २ बुधवार २१:३६

काठमाडौं,- सरकारले पछिल्लो पटक जारी गरेका अध्यादेशले देशमा लगानी र...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

वि.सं.२०८१ मंसिर १८ मंगलवार ०८:३५

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र...

स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु

स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु

वि.सं.२०८१ मंसिर १६ आइतवार ०९:१०

काठमाडौं । स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु...

रबि लामिछाने र पत्नि निकिताको तीन वर्षको खाता विवरण माग

रबि लामिछाने र पत्नि निकिताको तीन वर्षको खाता विवरण माग

वि.सं.२०८१ मंसिर १० सोमवार ०८:५८

काठमाडौँ - जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

घुमेर आऊँ भनेर चीन जान लागेको होइनः प्रधानमन्त्री

घुमेर आऊँ भनेर चीन जान लागेको होइनः प्रधानमन्त्री

वि.सं.२०८१ मंसिर ७ शुक्रवार १९:५२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण...

दुर्गा प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

दुर्गा प्रसाईं पक्राउ प्रकरण : के छ सजायको व्यवस्था

वि.सं.२०८१ मंसिर ५ बुधवार ०९:०७

काठमाडौँ । किर्ते कागजात प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीमाथि...