back

स्वास्थ्य मन्त्रालयद्धारा उपत्यकाका आठ अस्पतालको अनुगमन

काठमाडौँ,श्रावण १८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका आठ वटा अस्पतालहरूको अनुगमन गरेको छ।स्वास्थ्य मन्त्रालयले आज काठमाडौंका चार, ललितपुर र भक्तपुरका २÷२ वटा सामुदायिक र निजी अस्पतालको अनुगमन गरेको हो । मन्त्रालयका अनुसार काठमाडौँको कान्ति बाल अस्पताल, मनमोहन मेमोरीयल अस्पताल, नेपाल मेडिकल कलेज र शंकरापुर अस्पताल, ललितपुर क्षेत्रको छेडिसिटी अस्पताल र अल्का अस्पताल, भक्तपुरको भक्तपुर अस्पताल र नागरिक सामुदायिक अस्पतालको अनुगमन गरिएको हाे।

नेपाल मेडिकल कलेज र शंकरापुर अस्पतालको  अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बाराकोटीले अस्पतालहरूमा नागरिक बडापत्र लागू हुनुपर्ने बताए । उनले अस्पतालले बिरामीहरूको निःशुल्क उपचार दिनुपर्ने पनि बताए।

अनुगमनमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, सहसचिव, उपसचिव लगायतको सहभागिता रहेको थियो । यसअघि स्वास्थ्य मन्त्रालयले काठमाडौंका फार्मेसीहरूको अनुगमन गरेको थियो ।


पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

वि.सं.२०८१ माघ २ बुधवार २१:३६

काठमाडौं,- सरकारले पछिल्लो पटक जारी गरेका अध्यादेशले देशमा लगानी र...

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६

काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस...

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो

विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा झन्डै ७३ अर्ब रुपैयाँ लगानी जुट्यो

वि.सं.२०८१ पुस ८ सोमवार १९:०६

काठमाण्डौ – विद्युत् प्रसारण र वितरण प्रणाली सुधार एवम् बिस्तारमा...

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता

वि.सं.२०८१ मंसिर १८ मंगलवार ०८:३५

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र...

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

३४ स्थानको आयो नतिजा,७ स्थानको आउन बाँकी: उपनिर्वाचन

वि.सं.२०८१ मंसिर १७ सोमवार १३:१४

काठमाडौँ । आइतबार स्थानीय तह उपनिर्वाचन सम्पन्न भएकामध्ये ३४ स्थानको...

स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु

स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु

वि.सं.२०८१ मंसिर १६ आइतवार ०९:१०

काठमाडौं । स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु...