back

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएको कार्यक्रमस्थल नजिकै आज बम बिस्फोट भएको छ भोजपुर जिल्लाकाे तिवारी भन्ज्याङमा प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै एक जना व्यक्तिले बोकेको बम बिस्फोट भएको पाईएकाे छ । कुन बम हो र कस्ले बिस्फोट गराएको हो भन्नेबारे एकिन जानकारी आउन बाँकी छ ।

बम विस्फोटबाट मानवीय क्षति भने भएको छैन । प्रहरीले बम बिस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको छ । प्रचण्ड आज प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रमहरुमा सहभागी हुने क्रममा भोजपुर पुगेका थिए ।


क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

क्रियाशील बन्दै कांग्रेसका ‘अपूर्ण’ विभागहरू

वि.सं.२०८१ माघ ८ मंगलवार २०:५५

काठमाडौँ । नेपाली कांग्रेसका ६९ विभागमध्ये ५५ वटा गठन भएका...

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा छान्यो नयाँ नेतृत्व

वि.सं.२०८१ माघ ६ आइतवार १८:३३

सिन्धुपाल्चोक- नेकपा एमालेले सिन्धुपाल्चोकका दुईवटा पालिकामा नयाँ नेतृत्व छानेको छ...

पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

पछिल्ला अध्यादेशले लगानी र व्यवसायको वातावरण अभिवृद्धि भयो : उद्योगी व्यवसायी

वि.सं.२०८१ माघ २ बुधवार २१:३६

काठमाडौं,- सरकारले पछिल्लो पटक जारी गरेका अध्यादेशले देशमा लगानी र...

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा एक हजार छ सय रुपैयाँले बढ्यो

वि.सं.२०८१ पुस २८ आइतवार २२:०६

काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार छ सय...

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

रवि लामिछाने काठमाडौं अदालतमा उपस्थित

वि.सं.२०८१ पुस २८ आइतवार २१:५१

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने...

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

एमाले सचिवालय बैठकको यस्तो छ निर्णय

वि.सं.२०८१ पुस १८ बिहीवार १६:२१

नेकपा एमालेले आसन्न केन्द्रीय कमिटीका लागि तयार राजनीतिक प्रतिवेदन सचिवालयबाट...