back

मधेस प्रदेशमा मौलिक लोकबाजा प्रशिक्षण

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सर्लाहीको हरिवनमा मधेस प्रदेश स्तरीय मौलिक लोकबाजा प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । १० दिने तालिममा मधेस प्रदेशका आठै जिल्लाका गरि २० जना सहभागी रहेका प्रतिष्ठानका प्राज्ञ तथा कार्यक्रम संयोजक अशोक राईले बताउनु भयो ।
चेतना सन्देश नेपालको स्थानीय व्यावस्थापन मा हरिवन-५ स्थित द्वन्द्व पीडित बाल गृहमा प्रशिक्षण भैइरहेको छ । प्रदेश सदस्य डिल्ली प्रसाद उप्रेती एबं बेची लुङेलीले ढोलक र मादल बजाएर तालिमको उदघाटन गर्नु भएको थियो । उदघाटन समारोहमा चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामाले
कार्यक्रममा यश प्रकारको मधेसको पहिचान ढोलकसगै मादलको सम्योजन गरि प्रशिक्षण कार्यक्रमलाई सहकार्य गर्न पाएकोमा आयोजक सस्था प्रति हार्दिक आभार दिनु भयो ।
प्रदेश सदस्य माननियद्दोयबाट यश किसिमको प्रशिक्षण मधेस प्रदेशमा संचालन गर्नुभएकोमा प्रतिष्ठानलाई धन्यवाद दिनुका साथै आवस्यक सहयोग गर्ने वचन दिनु भयो ।
सास्कृतिक सस्थानका पुर्ब माहाप्रबन्धक राजेश थापाले प्रत्यक बिधालयमा संगीत शिक्षकको दरबन्दी राख्न सुझाव दिनुभयो ।
नेपाली मौलिक संगीत बिश्व स्तरीय बनाउन निरन्तरुपमा सैद्धान्तिक र व्याबहारिक पक्षबाट दक्ष बाध्यबादक प्रसस्तरुपमा उत्पादन गर्नु पर्छ।त्यसको लागि निरन्तर गाउँ स्तरसम्म संगीत प्रशिक्षण गराउन जरुरी भएको प्रतिष्ठानका संगीत बिभाग प्रमुख प्राज्ञ अशोक राईले भन्नू भयो ।
सामाजिक ब्यक्तित्व चूडामणि वाग्ले, कलाकर्मी तेज नारायण आले चन्द्रलाल केप्छाकी लगायतले मन्तव्य राख्नु भएको थियोे ।
प्रशिक्षण माध २५ बाट फागुन ५सम्म बरिस्ठ ताल बाध्य बाधक भरत बुडाथोकीले प्रशिक्षण दिनु हुने छ।


गायक बिजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्बजनिक  न्युज अफ नेपाल

गायक बिजय महर्जनको ‘मेरी सपनी कि रानी’ सार्बजनिक न्युज अफ नेपाल

वि.सं.२०८१ मंसिर ६ बिहीवार १६:०५

गायक विजय महर्जनको ‘मेरी सपनी कि रानी’ गीत सार्बजनिक भएको...

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

जन्मदिनकै अवसरमा साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

वि.सं.२०८१ असोज १९ शनिवार १४:२१

काठमाडौं । साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजेसी सुशीला ढकाल अधिकारीको...

वि.सं.२०८० चैत २४ शनिवार २१:२६

 काठमाडौँ, २४ चैत । नेपाल प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक...

आज ईन्द्रजात्रा मनाईंदै,काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

आज ईन्द्रजात्रा मनाईंदै,काठमाडौं उपत्यकामा सार्बजनिक बिदा

वि.सं.२०८० असोज ११ बिहीवार ११:१०

काठमाडौ।असाेज११,वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत...

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

वस्नेतको ‘आँसु पिउदै’ सार्बजनिक

वि.सं.२०७८ माघ १८ मंगलवार १५:१२

काठमाडौं १८ माघ । अञ्जु पन्त र शीव परियारको स्वरमा...

‘बलेको आगो’आयो

‘बलेको आगो’आयो

वि.सं.२०७८ माघ १७ सोमवार १७:०७

काठमाडौं । गायक राजकुमार सिंहले ‘बलेको आगो’ बोलको आफ्नो नयाँ...