back

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

काठमाडौं– इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको छ । इजरायलले लेबनानका मानिसहरूलाई सुरक्षित रहन हिजबुल्लाह लक्ष्यहरूबाट टाढा जान आग्रह गरेको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले सोमबारदेखि दक्षिणी लेबनानका सहर र गाउँहरूमा भएका आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको जनाएको छ । लेबनानको पब्लिक हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरले पनि यी आक्रमणमा बालबालिका र महिलासहित ४०० भन्दा बढी व्यक्ति घाइते भएको एक विज्ञप्तिमा जनाएको छ ।

इजरायली रक्षा बलका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले यसअघि सेनाले लेबनानमा ठूलो मात्रामा र सटीक आक्रमण गर्ने बताएका थिए । हगारीले मानिसहरूलाई आफ्नो सुरक्षाको लागि हिजबुल्लाह लक्ष्यहरू नजिक नजान आग्रह गरेका छन् ।


बनेपा नगरपालिका
दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

वि.सं.२०८१ असोज १८ शुक्रवार १५:०६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ...

सुनको मुल्यमा नयाँ किर्तीमान

सुनको मुल्यमा नयाँ किर्तीमान

वि.सं.२०८१ भदौ ३० आइतवार ०८:२८

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर...

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलनको आयोजना गर्ने

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलनको आयोजना गर्ने

वि.सं.२०८१ भदौ १६ आइतवार ०८:०४

रियाद ।  साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

वि.सं.२०८१ असार २८ बिहीवार ०७:२८

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८१ असार २४ आइतवार १८:५८

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख...

डिजेल र पेट्रोलको मूल्य घट्यो

डिजेल र पेट्रोलको मूल्य घट्यो

वि.सं.२०८१ जेठ १९ शनिवार १२:५२

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...