back

नागरिक लगानी कोषको शाखा कार्यालयहरूबाट समेतआवास र सरल कर्जा पाउने

काठमाडौं मङसिर १७, नागरिक लगानी कोषका सहभागीहरूले शाखाकार्यालयहरूबाट समेत आवास सरल कर्जा पाउने भएका छन् कोषकासबै शाखा कार्यालयहरूबाट सहभागीहरुलाई निश्चित रकमसम्मकोआवास सरल कर्जा दिने व्यवस्था कोषले मिलाएको  

कोषका सहभागीलाई मोफसलबाट समेत यस्तो कर्जा लिन सहज होस्भन्ने उद्देश्यले कर्जा सुविधालाई सहज बनाइएको हो योभन्दा अघि सबैशाखा कार्यालयहरूले आवास सरल कर्जा स्वीकृतिको लागि कर्जाकोकागजपत्र केन्द्रीय कार्यालयमा पठाउनु पर्ने व्यवस्था थियो नयाँव्यवस्थापछि निश्चित रकमसम्मको कर्जा अब शाखा कार्यालयबाट नैउपलब्ध हुने भएकोले सेवाग्राहीलाई कर्जा कारोबारमा सहजता मिल्नेअपेक्षा कोषले गरेको

त्यसैगरी कोषले सहभागीहरूलाई बचत रकमको ९० प्रतिशतसम्म ऋणसापटी दिन सकिने व्यवस्था गरेको यसअघि यस्तो सापटीको सीमासहभागीको नाममा जम्मा रहेको बचत रकमको ८० प्रतिशतसम्म थियो


उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नबिल बैंकद्वारा २० थान मोबाइल प्रदान

वि.सं.२०८१ माघ ८ मंगलवार २१:१६

नबिल बैंकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई नोक्स प्रविधिमा आधारित...

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर सुरु

पाँचखालमा मोतियाविन्दु पहिचान शिविर सुरु

वि.सं.२०८१ माघ ३ बिहीवार १२:३३

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा मोतियाविन्दुको निःशुल्क स्क्रिनिङ शिविर सुरु गरिएको...

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतले माग्यो कारण देखाउ आदेश

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोमा सर्वोच्च अदालतले माग्यो कारण देखाउ आदेश

वि.सं.२०८१ असोज ८ मंगलवार ०८:२८

नेपाल पत्रकार महासंघको निर्वाचन निर्धारित समयमा हुन नसकेकोमा सर्वोच्च अदालतले...

सञ्चार क्षेत्रमा गर्नुपर्ने कामको सूचीसहित एमाले प्रचार बिभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव

सञ्चार क्षेत्रमा गर्नुपर्ने कामको सूचीसहित एमाले प्रचार बिभागले सञ्चारमन्त्री गुरुङलाई दियो ३० बुँदे सुझाव

वि.सं.२०८१ साउन ३ बिहीवार ०९:१६

काठमाडौं, साउन २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङलाई...

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छः मन्त्री चौधरी

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमबारे राम्रोसँग जानकारी दिएर मात्र लाइसेन्स दिनुपर्छः मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १९ शनिवार १८:३२

भक्तपुर, १९ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

वि.सं.२०८१ जेठ ८ मंगलवार १९:३८

काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्...