back

स्थायी लेखा नम्बर लिनेहरू एक वर्षमा १४ प्रतिशतले बढे

काठमाडौँ । एक वर्षको अवधिमा स्थायी लेखा नम्बर (प्यान) लिनेहरूको संख्या १४.२ प्रतिशतले बढेको छ । अर्थ मन्त्रालयका अनुसार २०८० असार मसान्तसम्म ६३ लाख ४० हजारले स्थायी लेखा नम्बर लिएका थिए । गत आर्थिक वर्ष २०८०/८१ मा ७ लाख ८६ हजार थपिएका छन् ।

कुल स्थायी लेखा नम्बर लिने करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिनको संख्या ६७.३ प्रतिशत छ । ३१.४ प्रतिशत व्यावसायिक र १.३ प्रतिशत करकट्टी गर्ने निकायको स्थायी नम्बर लिने संख्या रहेको छ ।  गएको आवसम्म मूल्य अभिवृद्धि करमा दर्ता रहेका करदाताको संख्या ३ लाख ३५ हजार छ । अन्तःशुल्क इजाजत प्रमाणपत्र लिनेको संख्या १ लाख २५ हजार पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।


बनेपा नगरपालिका
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

वि.सं.२०८१ असोज १३ आइतवार १७:३९

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै...

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आग्रह

वि.सं.२०८१ असोज ९ बुधवार २०:०६

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश...

ग्लोबल आइएमई बैंकका क्रेडिट तथा डेबिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका क्रेडिट तथा डेबिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

वि.सं.२०८१ असोज ७ सोमवार २०:३९

ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार...

अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

अब कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने

वि.सं.२०८१ भदौ २५ मंगलवार २०:५९

काठमाडौँ । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर...

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

उद्योगमन्त्रीसँग कतारी राजदूतको शिष्टाचार भेट

वि.सं.२०८१ भदौ २५ मंगलवार २०:३०

काठमाडौँ, २५ भदौः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका...

१८ अर्ब ९० करोडको कारोबार नेप्सेमा सामान्य वृद्धि,

१८ अर्ब ९० करोडको कारोबार नेप्सेमा सामान्य वृद्धि,

वि.सं.२०८१ भदौ ५ बुधवार २०:४२

काठमाडौँ । तीव्र उतारचढावका बिच बुधबार सेयर बजार परिसूचक नेप्सेमा...