back

हाम्रो बारेमा

 

डिजिटल पत्रकारिताको क्षेत्रमा ऊर्जाशील डट कम छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यका साथ तपाईंहरू माझ आएकाे छ । हामी डिजिटल पत्रकारिताको विश्वसनियतालाई खस्किन कुनै पनि मानेमा दिने छैनाैँ । डिजिटल पत्रकारिताप्रति आमपाठकलाई विश्वस्त बनाएर प्रमाणमा आधारित समाचार र विचारहरु प्रवाहित गर्ने प्रतिबद्धता हामी व्यक्त गर्न चाहन्छौँ । दबाव, प्रभाव, आग्रह, पूर्वाग्रह, स्वचालित र परिचालित भन्ने शब्द हाम्रो शब्दकाेशमा छैन । प्रमाणमा आधारित समाचार बन्ने विषयवस्तु तपाईंको नजिकै छन् भने पनि हामीलाई जाे कसैले सम्पर्क गर्न सक्नुहुनेछ । हाम्रा समाचारदाताहरू त्यहाँ उपस्थित भएर प्रमाण पुग्नेसम्मको विषयकाे समाचार पस्कन चाैबीसै घण्टा तयार छन् । हामी सूचनाकाे संवाहककाे लागि हरपल तपाईंकै साथमा हुनेछौँ ।


बनेपा नगरपालिका

प्रतिक्रिया दिनुहोस्