back

नर्सको पीडा : १२ लाख खर्च, मासिक १२ हजार आम्दानी

काठमाण्डौ। बिरामी भएर अस्पताल पुग्दा सञ्चो, बिसञ्चो सोधपुछ गर्ने, सामान्य चेकजाँच गर्ने, औषधी खुवाउने लगायतका सबै काम नर्सले गर्छन् । अस्पतालको बिरामी भर्ना कक्ष होस या आपत्कालीन कक्ष जहाँ पनि सेतो कोट लगाएर बिरामीहरूको सेवामा तल्लीन रहने नर्सहरू सेवाका क्रममा आफूले आर्थिक, सामाजिक सँगसँगै धेरै शारीरिक मानसिक पीडा खेप्नुपरेको बताउँछन् ।

महँगो शुल्क तिरेर अध्ययन गरी ठूलो सपना बोकेर नर्सिङ पेसामा आबद्ध भएका उनीहरूको सेवाको कदर नेपालमा नभएको गुनासो सुनिन्छ। विशेष गरी निजी अस्पतालहरूमा अहिले पनि थोरै पारिश्रमिक दिएर लामो समय काममा खटाउने गरेको पाइएको सरकारी अध्ययनले देखाएको छ ।जसका कारण ठुलो जनशक्ति बाहिरिएको छ । नर्सहरूको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ माघ १५ मा नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।

यसै दिनको सम्झनामा ‘आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मानजनक कार्यव्यवस्था’भन्ने नाराका साथ ६३ औं नेपाल नर्सिङ दिवस मनाइरहँदा नेपालमा नर्सिङ पेसा व्यावसायिक नभएको पीडा नर्सहरूले पोखेका छन् ।


कस्तो होला ट्रम्प निर्णयपछिको ऊर्जा प्रभाव?

कस्तो होला ट्रम्प निर्णयपछिको ऊर्जा प्रभाव?

वि.सं.२०८१ माघ १७ बिहीवार १०:३४

काठमाडौँ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता अमेरिकी ऊर्जास्रोतहरूलाई...

सरकार ढलिहाल्छ भनेर कसैले छाती पिट्नुको अर्थ छैन :प्रधानमन्त्री

सरकार ढलिहाल्छ भनेर कसैले छाती पिट्नुको अर्थ छैन :प्रधानमन्त्री

वि.सं.२०८१ माघ १४ सोमवार २०:४२

भक्तपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने...

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन

वि.सं.२०८१ माघ १४ सोमवार १९:५३

भक्तपुर, । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित...

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

थानकोटदेखि धुलिखेलसम्म बस सेवा सञ्चालनमा

वि.सं.२०८१ माघ ११ शुक्रवार ०७:४९

काठमाडौं– महानगर यातायात प्रालीले चन्द्रागिरि प्राथमिक अस्पताल थानकोटदेखि धुलिखेलसम्म बस...

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

काठमाडौँको वायु प्रदूषण उच्च तहमा

वि.सं.२०८१ माघ १० बिहीवार २१:२१

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च तहमा पुगेको आज बिहान...

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

असनमा लागेको आगलागीबाट ३५ लाख बराबरको क्षति

वि.सं.२०८१ माघ १० बिहीवार २१:१४

काठमाडौं । काठमाडौं महानगरपालिका–२७, असनमा बिहीबार लागेको आगलागीबाट ३५ लाख...