back

कतिमा भइरहेको छ कारोबार?सुनको मूल्य घट्यो,

काठमाडौं– आज सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ ।


बनेपा नगरपालिका
सुन तोलामा २ हजार ६ सयले घट्यो

सुन तोलामा २ हजार ६ सयले घट्यो

वि.सं.२०८१ मंसिर ११ मंगलवार १४:१९

काठमाडौं । अघिल्लो दिन प्रतितोला १५ हजार ९ सय रुपैयाँ...

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

डोनाल्ड ट्रम्पलाई बधाईको ओइरो :अमेरिकी राष्ट्रपति निर्वाचन

वि.सं.२०८१ कात्तिक २१ बुधवार १७:२९

वासिङ्टन । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

वि.सं.२०८१ असोज १८ शुक्रवार १५:०६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ...

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

वि.सं.२०८१ असोज ७ सोमवार २०:५३

काठमाडौं– इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको...

सुनको मुल्यमा नयाँ किर्तीमान

सुनको मुल्यमा नयाँ किर्तीमान

वि.सं.२०८१ भदौ ३० आइतवार ०८:२८

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर...

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलनको आयोजना गर्ने

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलनको आयोजना गर्ने

वि.सं.२०८१ भदौ १६ आइतवार ०८:०४

रियाद ।  साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा...