back

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष’ मा दुई करोड रुपैयाँ सहयोग रकम हस्तान्तरण कर्मचारी सञ्चय कोषका प्रशासक जितेन्द्र धितालले सोहि रकम हस्तान्तरण गरेका छन् ।कर्मचारि सन्चय कोषले दुई करोडको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको थियो ।प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुवानबाट प्रभावितलाई राहतका लागि कोषमा सहयोग गरेकामा कर्मचारी सञ्चय कोषका सबै कर्मचारीतन्त्र कर्मचारीप्रशासनशाखा सबैलाइ धन्यवाद समेत दिएका छन ।राहत कोषमा दुई करोडको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई राहतका लागि ठुलो याेगदान सहित सहयोग पुर्याउनु भएकोमा कर्मचारी  सञ्चय कोषका प्रशासक जितेन्द्र धिताल ज्युलाई  धेरै -धेरै धन्यवाद समेत दिनुभयो।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्ः प्रधानमन्त्री

सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्ः प्रधानमन्त्री

वि.सं.२०८१ कात्तिक १ बिहीवार १८:०१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिर्वतनको हल्लाको पछाडि...