back

बागमति प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामा र स्वस्थ्य मन्त्रि किरण थापादारा धुलिखेल अस्पतालको अनुगमन

भक्तपुर, बागमति प्रदेश सरकारका मुख्य मन्त्री बहादुर सिंह लामा स्वस्थ्य मन्त्रि किरण थापाले धुलिखेल अस्पतालको अनुगमन तथा निरिक्षण गर्नु भएको छ। शुक्रबार र शनिवार परेको भिषण वर्षाका कारण आएको बाढी पहिरोमा परेर घाइते भएका विरामीहरुको

उपचारको अबस्था बुझ्न आज उहाहरु धुलिखेल अस्पताल पुग्नु भएको हो ।बागमति प्रदेशका १३ जिल्लाका बिभिन्न ठाउँबाट उद्धार गरि ल्याईएका सबै घाइतेहरुको उपचारको अबस्था बुझ्नका लागि धुलिखेल अस्पतालको अवलोकन गरि घाइतेको अबस्थाका बारेमा बुझेको स्वाथ्य मन्त्री किरण थापाले बताउनुभयो ।सदैब दिन दुखिहरुको सेवामा खटिने थापाले बाढिपिडितका लागि बिभिन्न जिल्लाबाट हेलिकप्टारमा उद्धार गरि ल्याइएका घाइते बिरामिहरुका लागि उपचारको सहज व्यबस्था मिलाउन अस्पताल प्रशासनलाई आग्रह गरनुभएको छ  ।

मन्त्री थापाले बिभिन्न जिल्लामा बाढि पहिरोबाट अबरुद्ध भएको सडक छिटो भन्दा छिटो खुलाउन पनि पहल गर्नुका साथै घाइतेहरुको उद्धार गरि अस्पताल ल्याउन पहल गर्नुभएको थियो ।

 


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...