back

नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौँ । आइतबार सेयर बजार परिसूचक र कारोबार रकम दुवै घटेको छ । आज २४८३ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २२.३६ अंकले घटेको हो । आज परिसूचकले २४९२ अंकसम्म छोएपनि बन्द हुँदासम्म २४६४ दशमलव ४० मा सीमित हुन पुग्यो ।

आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज कुल १२७ कम्पनीको १ करोड ३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि बिहीबारको कारोबारमा ४ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको थियो ।

आइतबार १९३ कम्पनीको सेयर मूल्य घटेको छ । ४७ कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको स्थिर रह्यो । आज उत्पादन तथा प्रशोधन उपसमूहको सूचक १.०३ प्रतिशतले बढेको छ । बाँकी सबै उपसमूहको सूचक घटेको नेप्सेले जनाएको छ ।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...