back

देशभर ८० जनामा हैजा सङ्क्रमण, एक जना अस्पताल भर्ना

काठमाडौँ । देशभर ८० जनामा हैजा सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ जिल्लाका ८० जनामा हैजा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।

ईडीसीडीका अनुसार अनुसार हैजा पुष्टि भएका ८० जनामध्ये १ जना अस्पताल भर्ना छन् भने ७९ जना निको भइसकेका छन् । यो तथ्याङ्क असार पहिलो सातायताको हो ।

ईडीसीडीका अनुसार ललितपुरका ५४ जना र काठमाडौँका १२ मा हैजा सङ्क्रमण भएको हो । यस्तै, कैलालीका ८ जना, प्युठानका २ जना, रोल्पाका ४ जना तथा सिन्धुपाल्चोक र मकवानपुरका एक–एक जनालाई हैजा पुष्टि भएको ईडीसीडीले जनाएको छ ।


बनेपा नगरपालिका
पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

पुर्व स्वास्थ्य मन्त्री बस्नेतद्वारा चौतारा अस्पतालमा डायलाइसिस सेवा शुभारम्भ

वि.सं.२०८१ असोज ६ आइतवार २१:०६

सिन्धुपाल्चोक, ६ असोज : पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं...

मंकीपक्स संक्रमणको उच्च जोखिममा नेपाल, रोकथामका लागि सातै प्रदेशमा तयारी सुरु

मंकीपक्स संक्रमणको उच्च जोखिममा नेपाल, रोकथामका लागि सातै प्रदेशमा तयारी सुरु

वि.सं.२०८१ भदौ ४ मंगलवार ०९:१२

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मंकीपक्स संक्रमणको जोखिममा नेपाल...

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

मर्यादित महिनावारी बनाउन घरपरिवारबाटै सुरुवात गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १६ बुधवार ००:३९

ललितपुर, १५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

नाक, कान, घाँटिको नि:शुल्क स्वास्थ्य शिविरबाट २ सय जना लाभान्वित

वि.सं.२०८१ वैशाख ३० आइतवार २१:३४

पूर्कोट नेवा समाज काठमाडौकाे पहलमा काठमाडौं नाक,कान,घाँटि अस्पतालको सहयोगमा भानु...

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री

वि.सं.२०८१ वैशाख ३० आइतवार १८:०७

काठमाडौँ, ३० वैशाख : प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा...

फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

वि.सं.२०८० असोज ८ सोमवार २१:४२

काठमाडौं, ८ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले...