back

नयाँ गाडी किन्दा १५ लाखसम्म छुट ‘निसान फेस्टिभ डिल

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीका लागि ‘निसान फेस्टिभ डिल’ अफर योजना ल्याएको छ ।

यो योजना निसानका सबै गाडी निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रेलमा लागु हुने कम्पनीले जनाएको छ । नजिकिँदै गरेका चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको कम्पनीको भनाइ छ ।

चाडपर्वको अवधिभरी लागु हुने ‘निसान फेस्टिभ ड्राइभ’ योजनाअन्तर्गत ग्राहकले निसान गाडी बुकिङ गर्दा एक वर्ष निःशुल्क बिमा, निःशुल्क तीन वर्षको सडक कर, निःशुल्क तीन बर्षको सर्भिसिङ, तीन वर्षको वारेन्टी र १५ लाख रुपैयाँसम्म छुट मिल्ने कम्पनीले जनाएको छ ।

योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।


बनेपा नगरपालिका
प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

प्रेस चौतारीले तोक्यो दसौँ राष्ट्रिय महाधिवेशन फागुन २३ देखि २५ सम्म बिराटनगरमा हुने

वि.सं.२०८१ पुस १८ बिहीवार १२:१०

काठमाडौं । नेकपा एमालेको भातृ सङ्गठन प्रेस चौतारी नेपालको राष्ट्रिय...

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

नयाँ पर्यटन नीति जारी गर्ने सरकारको तयारी

वि.सं.२०८१ पुस १७ बुधवार ०७:५१

काठमाडौं- सस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशको पर्यटन क्षेत्रको...

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

नेपाल राष्ट्रिय व्यवसायी महासंघको तेस्रो राष्ट्रिय अधिवेशन पुस २० गते हुने

वि.सं.२०८१ पुस १५ सोमवार १२:०८

काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले ७औँ साधारण सभा तथा...

धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना

धेरै बिदेसिनेको रेकर्ड बन्यो मंसिर महिना

वि.सं.२०८१ पुस १४ आइतवार ०९:१७

काठमाडौं । मुलुकमा रोजगारी र व्यवसायको सुरक्षाको साथै आवश्यक आम्दानीको...

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

बालश्रम अझै पनि जोखिमपूर्ण अवस्थामै छ।

वि.सं.२०८१ पुस १४ आइतवार ०८:५६

काठमाडौँ । पुसको कठ्याङ्ग्रिने जाडोमा ११ वर्षीय निखिललाई कलङ्कीबाट रात्रिबस...

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

माघेसङ्क्रान्तिका लागि सख्खर र तिलको जोहो गर्दै

वि.सं.२०८१ पुस १२ शुक्रवार १९:१७

महोत्तरी– तिलासक्रायत (माघेसङ्क्रान्ति) पर्व दुई साताभन्दा बढी बाँकी छँदै महोत्तरीसहित...