back

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलनको आयोजना गर्ने

रियाद ।  साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा आयोजित तेस्रो ग्लोबल एआई शिखर सम्मेलन साउदी अरेबियाको रियादमा आगामी सेप्टेम्बर १० देखि १२ सम्म आयोजना हुँदैछ । सम्मेलनमा एक सय देशका ३०० बढी विशेषज्ञ र निर्णयकर्ताहरूको सहभागिता रहने छ ।

शिखर सम्मेलनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीको क्षेत्रमा विश्वव्यापी अनुभवहरूको समीक्षा गर्नेछ ।  उक्त सम्मेलनमा द्रुत रूपमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टेक्नोलोजीहरू र यसको प्रभावलाई कसरी रणनीति रुपमा संचालन, उत्पादन र मापनका विषयमा केन्द्रित रहने छ ।


बनेपा नगरपालिका
दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

वि.सं.२०८१ असोज १८ शुक्रवार १५:०६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ...

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

वि.सं.२०८१ असोज ७ सोमवार २०:५३

काठमाडौं– इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको...

सुनको मुल्यमा नयाँ किर्तीमान

सुनको मुल्यमा नयाँ किर्तीमान

वि.सं.२०८१ भदौ ३० आइतवार ०८:२८

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

वि.सं.२०८१ असार २८ बिहीवार ०७:२८

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८१ असार २४ आइतवार १८:५८

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख...

डिजेल र पेट्रोलको मूल्य घट्यो

डिजेल र पेट्रोलको मूल्य घट्यो

वि.सं.२०८१ जेठ १९ शनिवार १२:५२

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ...