back

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना १५ दिन बाँकी रहेको बताएका छन् । शनिवार क्याप्टेन रामेश्वर थापाको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले पाएको कार्यकालभन्दा एक हप्ता अघि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताए ।

उनले भने– ‘मलाई मन नपराउनेहरूलाई खुसीको खबर भन्न चाहन्छु । मेरो यस पटकको प्रधानमन्त्रीको कार्यकाल कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छ । त्यो भन्दा पनि हप्ता दिन अघि नै छोड्छु भनेको छु मैले । बढी खाऊँ भन्ने होइन कि समयमै हस्तान्तरण गरौँ भन्ने मेरो नीति हुन्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिलाई घृणा गर्ने सामाजिक अराजकता बढेर गएको दाबी गरे । यस्तो अराजकताले समाजको हित नगर्ने उल्लेख गरे ।


बनेपा नगरपालिका
सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

वि.सं.२०८१ असोज ३ बिहीवार १४:१०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न...

नेपाली समाजमा विकुति  ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

नेपाली समाजमा विकुति ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ३० बुधवार ०९:४१

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक...

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

वि.सं.२०८१ साउन २१ सोमवार ०९:३१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल...

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

वि.सं.२०८१ साउन ७ सोमवार ०८:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका...

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

वि.सं.२०८१ असार २८ बिहीवार ०८:०७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै...

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:०२

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल...