back

प्रधानमन्त्री ओलीलाई संसद्को दुईतिहाइ मत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट दुईतिहाइ मत पाएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बसेको प्रतिनिधिसभा बैठकबाट उनले १८८ मत पाएका हुन् । दुईतिहाइ मत पुग्न सदनमा १८४ मत आवश्यक पर्छ ।

प्रधानमन्त्री ओलीलाई कांग्रेस, एमालेसहित जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपालबाट, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र दुई स्वतन्त्र सांसदले मत दिए ।

उनको विपक्षमा ७४ मत परेको छ । नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, नेकपा९एकीकृत समाजवादी०, आम जनता पार्टीले ओलीलाई मत दिएनन् । यस्तै, एकजना सांसद तटस्थ रहे ।

कुल २७५ सदस्यीय प्रतिनिधिसभामा आज २६३ सांसद उपस्थित ‍थिए । ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् । संविधान संशोधनसिहत राजनीतिक स्थिरतादाई प्रमुख एजेन्डा बनाएर संसद्को पहिलो दल नेपाली कांग्रेसको सहयोगमा उनी प्रधानमन्त्री बनेका हुन् । ओलीको दल एमाले संसद्को दोस्रो ठूलो दल हो ।


बनेपा नगरपालिका
सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

सबैको भावनालाई संविधानले संरक्षण गरेको छ : प्रधानमन्त्री

वि.सं.२०८१ असोज ३ बिहीवार १४:१०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले सबैलाई अधिकार सम्पन्न...

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

अब मेरो कार्यकाल १ वर्ष १० महिना १५ दिन मात्र बाँकी छः प्रधानमन्त्री

वि.सं.२०८१ भदौ १६ आइतवार ०७:३६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकाल २० महिना...

नेपाली समाजमा विकुति  ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

नेपाली समाजमा विकुति ल्याउने र बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव छैन : प्रधानमन्त्री ओली

वि.सं.२०८१ साउन ३० बुधवार ०९:४१

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक...

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

रेलमार्ग र पानीजहाज सञ्चालन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

वि.सं.२०८१ साउन २१ सोमवार ०९:३१

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल...

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

को–को छन नयाँ मन्त्री बन्ने दाउमा

वि.सं.२०८१ असार २८ बिहीवार ०८:०७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले काम गर्नसक्ने सांसदलाई मात्रै...

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:०२

काठमाडौँ, २८ जेठ : भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल...