back

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा ५ हजार ३०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० रुपैयाँ थियो ।

यस्तै तेजबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो । यस्तै यो साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ कायम छ । यो तोलामा ५ हजार ३०० रुपैयाँको वृद्धि हो ।

यो साता नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भयो । नेपालमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ अहिलेसम्म पुगेको थिएन । यस्तै यो साता चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १८ सय ५५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्मको अवधिमा १८ सय ७५ रुपैयाँ कायम भएको छ ।


बनेपा नगरपालिका
दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

दसैँका बेला सुनको मूल्यामा नयाँ रेकर्ड

वि.सं.२०८१ असोज १८ शुक्रवार १५:०६

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ...

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

हिजबुल्लाहका केन्द्रमा इजरायली आक्रमण, सयभन्दा बढीको मृत्यु

वि.सं.२०८१ असोज ७ सोमवार २०:५३

काठमाडौं– इजरायलले लेबनानमा रहेको हिजबुल्लाह लक्ष्यहरूमा ठूलो मात्रामा आक्रमण गरेको...

सुनको मुल्यमा नयाँ किर्तीमान

सुनको मुल्यमा नयाँ किर्तीमान

वि.सं.२०८१ भदौ ३० आइतवार ०८:२८

काठमाडौं । सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रम निरन्तर...

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलनको आयोजना गर्ने

साउदी अरेबियाले ‘ग्लोबल एआई शिखर सम्मेलनको आयोजना गर्ने

वि.सं.२०८१ भदौ १६ आइतवार ०८:०४

रियाद ।  साउदी डाटा र आर्टिफिसियल इन्टेलिजेन्स अथोरिटी (एसडीएआईए) द्वारा...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

वि.सं.२०८१ असार २८ बिहीवार ०७:२८

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

वि.सं.२०८१ असार २४ आइतवार १८:५८

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख...