back

एन्फा साधारणसभा विधानसम्मत गरन राखेपलाई फुटबल क्लबहरुको माग

काठमाण्डाै ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को साधारणसभा विधानसम्मत गर्न फुटबल क्लबहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग अनुरोध गरेका छन् ।

एन्फाको विशेष साधारणसभा भदौ २४ लाई तय भएको छ । साधारण सभामा सदस्यहरुको भौतिक उपस्थिति, लेखा परीक्षक नियुक्ति र बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग राख्दै विभिन्न श्रेणीका ३५ क्लबले राखेपसँग अनुरोध गरेका हुन् ।

शहीद स्मारक लिग अन्तर्गत ए, बी र सी डिभिजन लिग प्रतियोगिताको तयारी खर्च विगत लामो समयदेखि एन्फाले भुक्तानी नगरेकोले एन्फा महासचिवलगायत पदाधिकारीसँग पटक-पटक छलफल तथा बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरेको क्लबहरुले जनाएका छन् ।  तर यस सम्बन्धमा एन्फा जिम्मेवार नदेखिएकाले अविलम्ब बक्यौता भुक्तानीको निर्णयमा पुग्न उनीहरुले पुनः एन्फाको ध्यानाकर्षण गराएका छन् ।


बनेपा नगरपालिका
आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

आज नेपाल र श्रीलंका भिड्ने: आईसीसी विश्वकप क्रिकेट लिग–२

वि.सं.२०८१ भदौ १८ मंगलवार ०९:४८

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि श्रीलंका पुगेको...

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

फुटबल साफ यु–२० च्याम्पियनसिप: माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा

वि.सं.२०८१ भदौ ५ बुधवार २१:०९

काठमाडौं– नेपालमा जारी साफ यु–२० च्याम्पियनसिपमा माल्दिभ्सलाई हराउँदै भुटान सेमिफाइनलमा...

युरोकपको फाइनलमा इङ्गल्यान्ड

युरोकपको फाइनलमा इङ्गल्यान्ड

वि.सं.२०८१ असार २८ बिहीवार ११:३४

काठमाडौँ-इङ्गल्यान्ड युरो कपको फाइनलमा पुगेको छ । सिग्नल इडुना पार्कमा...

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

बर्षाका कारण नेपाल र श्रीलङ्काबीचको खेल रद्ध

वि.सं.२०८१ जेठ ३० बुधवार १६:४३

काठमाडौ । आइसीसी टी–२० विश्वकपअन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल रद्द...

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

नन्दालाले पाइन अमेरिकामा दोहोरो स्वर्ण

वि.सं.२०८१ जेठ २१ सोमवार ११:१४

काठमाडौँ । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए...

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

आज नेपाल र अमेरिका भिड्दै :विश्वकप तयारी

वि.सं.२०८१ जेठ १७ बिहीवार १४:५९

काठमाडौं – टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज...