back

अन्तत एमालेमै फर्किए यस समाजबादिमा गएका सयौं नेता कार्यकर्ता

सिन्धुपाल्चोक । नेकपा एमाले विभाजनपछि एकीकृत समाजवादीतिर लागेकाहरुको देशब्यापी रुपमा एमालेमा फर्कने लहर नै चलेको छ । विभिन्न जिल्लाबाट एमालेमा फर्किरहेका बेला सिन्धुपाल्चोकमा पनि एकीकृत समाजबादी रित्तिने गरि प्रायः एमालेमा फर्किएका छन् ।यसरी अब पुरानै पार्टीमा फर्किएकाहरुमा पूर्व सांसद,समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सुभाष कर्माचार्य,गम्भीरलाल श्रेष्ठ,उपेन्द्र तामाङ,शिवराम भट्टराई,सचिव दीपक नेपाल,उपसचिव रवि भण्डारीलगायत १ सय भन्दा धेरै केन्द्रीय, प्रदेश र जिल्ला स्तरका रहेका छन् । कर्माचार्यसहित एमाले छाडेका करिब ७० प्रतिशत नेता कार्याकर्ताहरू एमालेमा नै फर्किएकाे समाजवादीका एक नेताले जानकारी दिए ।यसरी अब पुरानै पार्टीमा फर्किएकाहरुमा पूर्व सांसद,समाजवादीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सुभाष कर्माचार्य,गम्भीरलाल श्रेष्ठ,उपेन्द्र तामाङ,शिवराम भट्टराई,सचिव दीपक नेपाल,उपसचिव रवि भण्डारीलगायत १ सय भन्दा धेरै केन्द्रीय, प्रदेश र जिल्ला स्तरका रहेका छन् । कर्माचार्यसहित एमाले छाडेका करिब ७० प्रतिशत नेता कार्याकर्ताहरू एमालेमा नै आजै फर्किएका हुन।


बनेपा नगरपालिका
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

वि.सं.२०८१ कात्तिक ५ सोमवार १२:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार...

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

कर्मचारी सञ्चय कोषद्वारा बाढीपहिरो पीडितका लागि सहयोग

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०८:४२

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका...

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वर्षापछि चिसो बढ्यो, डेंगु संक्रमण रोकिएन

वि.सं.२०८१ कात्तिक ५ सोमवार ०७:३५

काठमाडौं । मनसुन सकिएर चिसो बढ्न थाले पनि डेंगु संक्रमण...

रवि लामिछानेलाई पोखरा ल्याइयो

रवि लामिछानेलाई पोखरा ल्याइयो

वि.सं.२०८१ कात्तिक ३ शनिवार १३:०६

गण्डकी । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

जग्गादानबारे गरिएका टिका टिप्पणीहरु खेदजनक छ : नेकपा एमाले

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:५७

नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न...

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

वि.सं.२०८१ कात्तिक २ शुक्रवार ०७:४०

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गत असोज ३०...